Section 57
दायित्व भुक्तानी गर्ने प्राथमिकताको क्रम
कोष विघटन गर्दा निम्नलिखित प्राथमिकताको आधारमा दायित्वको भुक्तानी दिनु पर्नेछः–
(क) विघटन गर्दा लागेको खर्च,
(ख) कोषका कर्मचारी वा कामदारले पाउनु पर्ने पारिश्रमिक तथा अन्य बाँकी रकम,
(ग) लगानीकर्ता हिसाब, योजना, नागरिक एकाङ्क योजना र समूहगत बचत परियोजनाको रकम,
(घ) कोषले लिएको क्रण तथा अन्य दायित्व बापतको रकम,
(ङ) नेपाल सरकारलाई कोषले भुक्तानी गर्नु पर्ने कर तथा अन्य रकम,
(च) अग्राधिकार शैयरधनीहरुको शैयर बापतको रकम,
(छ) यस दफा बमोजिम दायित्व भुक्तानी गर्दा कनै रकम बाँकी रहेमा त्यसरी बाँकी रहेको रकम अन्य शेयरधनीहरुलाई समानुपातिक हिसाबमा भुक्तानी दिने ।